ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिनीज बुकमा नाम लेखाउने ब्रह्मानन्दमसँग कति छ सम्पत्ति ?


admin
असार ७, २०७४ बुधबार  ६ : २६ बजे

एजेन्सी । तेलुगु फिल्मका कमेडियन कलाकार ब्रह्मानन्दमले एक हजार भन्दा बढी फिल्म खेलेर गिनीज बुक अफ रेकडमा नाम लेखाइसकेका छन् । सन् २००९ मा उनलाई भारत सरकारले पद्म श्री पदकबाट सम्मान पनि गरिसकेको छ । उनको पूरा नाम ब्रह्मानन्दम कन्नेगान्टी हो र उनी सन् १९५६ फेब्रुअरी १ मा जन्मिएका हुन् ।

उनले ‘मोद्दाबाइ’ नामको नाटकमा अभिनय गरिरहेको बेला तेलेगु निर्देशक जन्धयालाले पहिलोपटक देखेका थिए । उनको अभिनयबाट प्रभावित भएर जन्धयालाले ब्रह्मानन्दमलाई ‘चन्ताबाबाइ’ मा एक सानो भूमिका दिएका थिए । यसपछि ब्रह्मानन्दमले कहिले पछाडि फर्केर हेर्नुपरेन ।

उनी धेरै फिल्ममा अभिनय गरे र सम्पत्ति पनि कमाए । भारतीय समाचारमाध्यमका अनुसार आज उनी ५१२ करोड रुपैयाँका मालिक हुन् ।

उनीसँग अडी आर ८, अडी क्यू ७, मर्सिडिज बेन्ज र इनोभा जस्ता महँगा गाडी छन् । यसबाहेक उनीसँग करोडौं रुपैयाँको जग्गा र हैदरावाद नजिकै जुब्ली हिलसमा एक भव्य बंगला पनि छ। उनले एक फिल्ममा काम गरेवापत करिब १ करोड भारु लिन्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com