ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस्ती सार्न माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापनपत्र


एबीसी न्यूज


बझाङ,१० वैैशाख । बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय बासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा उजुरी दिएका छन् ।

तीन वर्ष अगाडि निर्माणका गरिएको सडकका कारण २५ घर परिपवार पहिरोको उच्च जोखिमा रहेकोमा अझैसम्म सरकारले समस्या समाधान गर्न कुनै चासो नदेखाएको भन्दै स्थानीयबासिन्दाले मानवअधिकारको कार्यालयमा उजुरीका साथै उनीहरुले प्रदेश नम्बर ७ का मुख्य मन्त्रीलाई ज्ञापन बुझाएका हुन ।

‘तीन वर्ष भैसक्यो, पानी पर्दा गाउँभरका मान्छे सुत्न पाउदैनौ ’, थलरा गाउँका स्थानीय बासिन्दा विश्वप्रकाश जोशीले भन्नुभयो, ‘ बर्खाको समयमा पानी पर्दा रात बिताउन बालबच्चा च्यापेर चौरमा दौडिनु पर्छ । आफूहरुले शान्तसँग बाँच्न नपाएपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको हो ।’

तीन वर्ष अघि सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरेको जडार कोइरालकोट सडकका कारण सुरु भएको पहिरोले गाउँ नै जोखिममा परेपछि सुरक्षित ठाउँमा बस्ती सार्न माग गर्दै पीडितहरुले मुख्य मन्त्रीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
२०७२ साल वैशाखमा निर्माण सुरु भएको जडार कोइरालकोट सडकका कारण बस्ती जोखिममा परेको थियो । सडक निर्माण गर्ने क्रममा आएको पहिरोले ८ घर पूर्ण रुपमा भत्काएको थियो भने २५ परिवारको करिब ६० रोपनी जग्गा र त्यसमा लगाएको बालिनालि समेत पुरेको थियो । यसै पहिरोले यस बस्तीको लागि निर्माण गरेको २ करोड बराबरको खानेपानी र सिंचाई योजना समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । त्यसलगत्तै २०७३ सालमा त्यसै गाउँको सिरानीमा जडार कोइरालकोट सडकभन्दा करिब ५० मिटर जति तल अर्काे पानकोट पौडी सडक निमार्ण सुरु भए पछि पहिरोको खतरा झन बढेको हो ।
पिडितहरुको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले तत्कालका लागि पहिरो रोक्ने उपाय अपनाउनका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।
उहाँले आफू स्वयं बझाङ पुगेर स्थलगत निरीक्षण गरेपछि बस्ती पुनस्र्थापनाको लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com