ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग ब्रेक थ्रु, अव उपत्यकामा १७ करोड लिटर पानी आउने


एबीसी न्यूज


काठमाडौं, २९ चैत्र। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग आज विहिवार ब्रेक थ्रु भएको छ ।  आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ब्रेक थ्रुको काम सकिएको हो ।
यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । यो सँगै २६ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको छ । मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सन २००८ मा सुरु भएको यो आयोजना आउने जुनसम्ममा सकिने भएको छ । यो आयोजना सकिएसँगै उपत्यकामा १७ करोड लिटर पानी आउने छ ।

बिहीबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँले मेलम्ची आयोजना सम्पन्न भएकोमा देशले नै उत्सव मनाउने गरी खुशीयाली छाएको बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु ठूलो उपलब्धि र उत्साह भएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै दसैँ अगावै उपत्यकावासीलाई पानी उपलब्ध गराउनु आफ्नो प्रमुख कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com