ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालयका एकै पटक ५२ अधिकृतको सरुवा


एबीसी न्यूज

काठमाडौं, २८ चैत । गृह मन्त्रालयले ५२ जना अधिकृतको एकैपटक काज सरुवा गरेको छ। गृहले गीता कुमारी शर्मा, चेतनाथ पोख्रेल, सुमन घिताल, जीतबहादुर श्रेष्ठ, रोहित भट्टराई र ध्रुवबहादुर शाहलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेको हो।

त्यस्तै गरी सुर्दशन न्यौपाने, तोरण पराजुली, बालकृष्ण कटवाल, किशोर विश्वकर्मा, विमल भट्टराई, शेरबहादुर विक, गणेशप्रसाद चन्द, दिपेन्द्रकुमार झा, मोहन केसी, अनिरुद्र लुइटेल, सुनिल पौडेल, सुमन पण्डित, तुलबहादुर काउचालाई पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थत अध्यागमन कार्यालयमा सरुवा गरेको छ।

त्यस्तै गृहले जितेन्द्र बलामीलाई अध्यागमन विभागमा खटाएको छ। गृहले कृष्णबहादुर कार्की ढोलीलाई इलाका प्रशासन कार्यालय धरान, स्मीता पौडेललाई गृह मन्त्रालय, उत्तम शर्मालाई जिल्ला प्रशासन कार्यालय सुर्खेत, जंगबहादु राईलाई इलाका प्रशासन कार्यालय चैनपुर संखुवासभा, प्रदीप कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय मुगुमा काज सरुवा गरेको हो।

गृह मन्त्रालयले सुरेश आचार्यलाई जिल्ला प्रशासन कार्यालय दोलाखा, इन्द्रप्रसाद चापागाई इलाका प्रशासन कार्यालय मंगलबारे इलाम, भीम बहादुर बस्नेत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जगतबहादुर बस्नेतलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरेको हो।

गृहले प्रकाश खनाललाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, दिपेन्द्रबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय डोटी, मुरारी प्रसाद निरौलालाई जिल्ला प्रशासन कार्यालय नुवाकोट, गौरव ढुंगेललाइ जिल्ला प्रशासन कार्यालय झापा, कमल प्रसाद पाण्डेलाई इलाका प्रशासन कार्यालय कटारी उदयपुर ,गिरीप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेको हो।

त्यस्तै, लोकराज बोहोरा जिल्ला प्रशासन कार्यालय डोटी, देवी प्रसाद गौतम जिल्ला प्रशासन कार्याल काभ्रे, केशव लामिछाने जिल्ला प्रशासन कार्यालय बाग्लुङ, राजु दाहाल जिल्ला प्रशासन कार्यालय सप्तरी, विपिनकुमार ठाकुर इलाका प्रशासन कार्यालय रामगोपालपुर, दिनेश शाह जिल्ला प्रशासन कार्यालय धनुषा, रामप्रसाद ढकाललाई जिल्ला प्रशासन कार्यालय तनहुमा खटाएको हो।

गृह मन्त्रालयले सुरेन्द्र थापा इलाका प्रशासन कार्यालय रवि पाँचथर, हरिप्रसाद देवकोटा जिल्ला प्रशासन कार्यालय दैलेख, टेकबहादुर बुढा थापा जिल्ला प्रशासन कार्यालय काठमाडौ, विजय गौतम जिल्ला प्रशासन कार्यालय जुम्ला, सिताराम थापा जिल्ला प्रशासन कार्यालय रसुवा, जनक कोइराला इलाका प्रशासन कार्यालय दमक, शेरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बारा, शितल बहादुर रावल जिल्ला प्रशासन कार्यालय अछाम, कल्पना भाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शरद कुमार पौडेललाई प्रहरी कितापखानामा काज सरुवा गरेको छ।
अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com