ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी


एबीसी न्यूज
जेष्ठ ७, २०८३ बिहीबार  १ : ११ बजे

काठमाडौं ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षले गरेका प्रयासमा सभामुखले सहयोग नगरेको आरोप लगाउए । उनले संसदको अभिभावकको रूपमा सभामुख निष्पक्ष रहनुपर्ने बताउँदै संसदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।

सचेतक राईले वर्तमान सत्तापक्षले विगतमा विपक्षमा रहँदा वेल घेराउ, प्लेकार्ड प्रदर्शनलगायत गतिविधि गरेको स्मरण गराउँदै अहिले त्यही अभ्यासलाई फरक रूपमा मूल्यांकन गरिएको भन्दै प्रश्न गरे ।

उनले सरकार संसदप्रति उत्तरदायी नभएको र सभामुख तथा सरकार दुवैको भूमिकाले संसदीय मर्यादामा असर परेको निष्कर्षसमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

सदनमा उपस्थित हुन सभामुखले गरेको आग्रह पनि प्रधानमन्त्री बालेनले मानेनन्

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

कोशी प्रदेश बजेटमा नयाँ प्राथमिकता: रोजगारी, कृषि र सुशासनमा जोड

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com