ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा


एबीसी न्यूज
फाल्गुन २६, २०८२ मंगलबार  ५ : ०९ बजे

काठमाडौं : फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार परिणामले देशको नयाँ राजनीतिक शक्ति सन्तुलन स्पष्ट गरेको छ।

अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।

प्रत्यक्षतर्फ दलगत सिट वितरण

दलजितेको सिट संख्या
राष्ट्रिय स्वतन्त्र पार्टी१२५
नेपाली कांग्रेस१८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)९
नेपाली कम्युनिस्ट पार्टी८
श्रम संस्कृति पार्टी३
राष्ट्रिय प्रजातन्त्र पार्टी१
स्वतन्त्र१

प्रमुख विजेता अनुहार

  • रवि लामिछाने — चितवन–२
  • बालेन्द्र शाह — झापा–५
  • स्वर्णिम वाग्ले — तनहुँ–१
  • पुष्पकमल दाहाल प्रचण्ड— रुकुम पूर्व–१
  • वर्षमान पुन — रोल्पा–१
  • हर्क सांगपांग सुनसरी –१
  • ज्ञानबहादुर शाही — जुम्ला–१
  • महावीर पुन — म्याग्दी–१ (स्वतन्त्र)

अब समानुपातिकतर्फको परिणाम बाँकी

यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो।

समानुपातिकतर्फको मतगणना जारी रहेकाले अन्तिम संसदीय शक्ति सन्तुलन अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

रवि–बालेनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन वार्ता

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com