ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि अघोषित रुपमा फेसबुकसहित सामाजिक सञ्जाल सुचारु


एबीसी न्यूज
भाद्र २३, २०८२ सोमबार   ४ : ०८   बजे

काठमाडौं २३ भदौ । फेसबुक लगायतका सामाजिक सञ्जालहरू सञ्चालन हुन थालेका छन्। सरकारले गत बिहीबार मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर सूचीकृत हुन नआएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सेवा प्रदायकले स्वतःस्फूर्त रूपमा खालेको नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

त्यस्तै इन्टरनेट सेवा प्रदायकहरूले भने जनतालाई सहयोग गरिएको बताएका छन्।

सेवा प्रदायक कम्पनीका एकजनाले भने,ुआधिकारीक रूपमा खोलिएको छैन। जनतालाई सहयोग गरिएको हो।

यसैबीच सोमबारको प्रदर्शनका क्रममा काठमाडौंमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बानेश्वरमा सेनाको एक एम्वुलेन्स समेत प्रदर्शनकारीले जलाउनुकासाथै संसद भवन पर्खाल र मीन भवनको एक सरकारी भवनमा समेत आगलागी भएको छ ।

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group