जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

सकारात्मक रूपमा युवा ऊर्जाको प्रतीक र नकारात्मक रूपमा अपरिपक्व र विघटनकारी प्रवृत्ति एबीसी टिप्पणी: ‘जेनजी’ भन्ने शब्दले (Generation Z) १९९७ देखि २०१२ सम्मका युवा पुस्तालाई संकेत गर्दछ। यो पुस्ताले विश्वभर विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र पर्यावरणीय मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। तिनीहरूका आन्दोलनहरू प्रायः डिजिटल माध्यम (सोशल मिडिया) मार्फत हुने गरेका छन् । … Continue reading जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?