ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीप्रति ओलीको कटाक्ष- सरकार ढल्दै नढलेपछि त्यति रुचि छैन पनि भन्न भ्याइहाल्ने


abc news
श्रावण २८, २०८२ बुधबार   २ : २७   बजे

काठमाडौ २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई अस्थिरता कति अप्रिय हो भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कांग्रेस र एमालेमात्रैको भारती बहुमत रहेको बताए।

‘हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता कति अप्रिय लागेको होरु,’ ओलीको प्रश्न छ, ‘प्रमुख दल कांग्रेस र एमालेको मात्रैको संसद्‍मा भारी बहुमत छ। त्यसमाथि अन्य दलहरू समेत यो सरकारमा सामेल छन्।’

सरकार संसद्को गणितले बनाउने भन्दै त्यो नढल्ने भएपछि सरकारतिर रुचि छैन भनेको भन्दै कटाक्ष समेत गरे। ‘सरकार बनाउने संसदको गणितले हो,’ माओवादीतिर लक्षित गर्दै ओलीले भने, ‘बलियो संसदीय गणितमा उभिएको सरकार आज नै ढल्छ। भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो, अनि नढलेपछि त्यति रुचि छैन् यो सरकारतिर हाम्रो भन्न पनि भ्याइहाल्ने।’

उनले २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि जाने समेत उल्लेख गरे। ‘यस्तो अस्थिरताको पक्षपोषण के का लागिरु,’ ओलीको प्रश्न छ, ‘देशका लागि त यो पक्कै होइन। म भन्न चाहान्छु अस्थिरताको जतिसुकै चाहाना राखे पनि आगामी २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ। त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group