ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघका नेताहरूद्वारा बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन


एबीसी न्यूज
बैशाख ११, २०८२ बिहीबार  ६ : ११ बजे

काठमाडौं, ११ बैशाख । नेपाल विद्यार्थी संघका नेताहरूले प्रधानमन्त्रीनिवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन लगाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरू पूरा गर्न तत्परता नदेखाएकोलगायत भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भिसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोईरु शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किनरु प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’लगायत नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
पछिल्लो समय विश्वविद्यालयका उपकुलपतिको राजीनामा, शिक्षामन्त्रीको राजीनामा, शिक्षकहरूको आन्दोलनमा सरकारले तदारुकता नदिएको भन्दै सत्तारूढ दलभित्र असन्तुष्टि बढेको छ। नेविसंघका नेताहरू विरोधमै उत्रिएका छन्। यसरी प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपासना अधिकारी, आरआर इकाइ सभापति जितेन्द्र तिमल्सिना, अस्कल इकाइका नेता सुमित भट्टराई, ल क्यापसका नेताहरू मनीष भट्टराई र आदर्श तिवारी तथा काठमाडौं स्कुल अफ लका हिमाल बिष्ट पक्राउ परेका हुन्।
बेचैन भएको नेपाली समाजलाई आश्वास्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको जिम्मेवारी भएको भन्दै उनले त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए ।
उनले भने, ‘हामीले सम्हाल्नु पर्छ । हामी उत्तेजनामा आएर पनि हुँदैन । भड्काउबाजी कुरा गरेर पनि हुँदैन । हामीले नैरासयताको कथा भनेर पनि हुँदैन । भागेर पनि हुँदैन । हामीले सामना गर्नुपर्छ । हामीले संवाद गर्नुपर्छ । हामीले आश्वस्त पार्नुपर्छ । भरोसा दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com