ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ क्रान्तिको शुरुवात : प्रचण्ड


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ३ : ३२   बजे

काठमाडौं १५ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ क्रान्तिको शुरुवात भएको बताएका छन् । समाजवादी मोर्चाले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको सभामा बोल्दै प्रचण्डले मण्डलेहरुले निजी घरहरुमा आगजनी र तोडफोड गरेर आफ्नो चरित्र देखाएको स्पष्ट पारे । आजै राजधानीतको तिनकुनेमा राजावादीहरुको समूहले प्रहरीसँगको झडपछि निजी घरहरुमाथि आगजनी गरेकोप्रति गम्भीर आपत्ति जनाएका थिए ।
पूर्व राजा ज्ञानेन्द्रलाई अब धेरै निहुँ नखोज्न चेतावनी दिएका छन् ।


दलाल पुँजीवादलाई परास्त गर्न सवै तहका जनता आन्दोलनमा लामवन्द हुनुको कुनै विकल्प नभएको बताए ।
त्यसअघि कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीको षड्यन्त्रमा अहिले गणतन्त्रविरोधी गतिविधि भइरहेको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।

नेता विप्लवले भने, ‘हराइएका, जनताको बलद्वारा धुलो परिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन, हामीले बुझेका छौं ।’

उनले नेपाली जनतालाई सामन्ती तत्वहरुको खाँचो नभएको बताए ।

समाजवादी मोर्चाको प्रदर्शन र जनसभामा शुरु(फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group