ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमन्त्रीलाई प्रश्‍न, राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ?


एबीसी न्यूज

काठमाडौं १८ फागुन । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुदबारे किन अलमल भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगाची चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएको स्मरण गरे ।

‘चैत २३ गते भन्ने थियो, फेरि जेठ २३ गते भनिएको छ’ उनले भने ।

कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदबारे अन्योलता रहेको भन्दै उनले यस्तो अन्योलताले कर्णालीबासी र खेलाडीहरूमाथि अन्याय भएको बताए ।

समयमै खेल नहुने र फेरि पनि जेठ २३ गते खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहोर्‍याउँदै उनले युवातथा खुलकुदमन्त्रीको प्रतिवद्धता स्मरण गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई वटा संसदीय समितिमो बैठकमा उपस्थित भएर चैत २३ गते नै खेलकुद हुने प्रतिवद्धता जनाएको बताए ।

‘त्यो प्रतिवद्धतालाई उहाँ ९खेलकुदमन्त्री०ले उल्लंघन गर्नुभएको छ’ उनले भने, ‘म मन्त्रीलाई सदनमा आएर जेठ २३ गते राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन रु जवाफको माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com