ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाइगर कप भलिबल : गण्डकीलाई हराउँदै पुलिसले जित्याे पुरुषतर्फकाे उपाधि


एबीसी न्यूज

काठमाडौं २० माघ । गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो ।

विजेता बनेको नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता बनेको गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

यसअघि आजै भएको टाइगर कपको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेविरुद्ध अभियोग संशोधनमा सर्वोच्चबाट ‘कारण देखाउ’ आदेश

सिन्धुली–२ मा नेकपाको विद्रोह : लेखनाथ दाहालविरुद्ध महेश्वर दाहाल बागी उम्मेदवार

सम्बन्धित

रवि लामिछानेविरुद्ध अभियोग संशोधनमा सर्वोच्चबाट ‘कारण देखाउ’ आदेश

सिन्धुली–२ मा नेकपाको विद्रोह : लेखनाथ दाहालविरुद्ध महेश्वर दाहाल बागी उम्मेदवार

काठमाडौंमा कांग्रेसको ‘नयाँ अनुहार क्रान्ति’ : प्रदीप पौडेलबाहेक सबै उम्मेदवार पहिलो पटक मैदानमा

सुनसरी–१ बाट हर्क साम्पाङले गराए मनोनयन दर्ता

गगन थापाविरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गगनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com