ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यस्तकर्ताले अन्तिम मस्यौदा बुझाएसँगै गाजामा युद्धविरामको सम्भावना बढ्यो


एबीसी न्यूज

काठमाडौं १ माघ । इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ । गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्ताकार आज कतारको दोहामा अन्तिम सम्झौताका लागि जुट्ने तयारी भइरहेको समाचार संस्था रोयर्टसले जनाएको छ ।

मध्यस्तकर्ताहरूले यसअघि गएराति इजरायल र हमास लडाकु समूहलाई सम्झौताको अन्तिम मस्यौदा बुझाइ सकेका छन् । गएराति सम्झौताको अन्तिम मस्यौदा बुझाएसँगै युद्धविरामको अन्तिम ‘ब्रेक थ्रु’ भएको विश्लेषण गरिएको छ । युद्धविरामसँगै बन्दी रिहाइको एक महत्त्वपूर्ण कार्य अगाडि बढ्ने अपेक्षा छ ।

इजरायल र हमास लडाकुबीच युद्धविरामको सहमति जुटाउन अमेरिकी राष्ट्रपति जो बाइडेन र यही जनवरी २० तारिखमा राष्ट्रपतिको पद सम्हाल्न लागेका नवनिर्वाचित डोनाल्ड ट्रम्पका प्रतिनिधि पनि रहेका खबरमा उल्लेख छ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेलगत्तै दुई पक्षबीच लगातार गाजामा आक्रमणका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com