ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा बर्नमाउथ र वेस्ट ह्यामले बराबरी खेले


एबीसी न्यूज

काठमाडौं २ पुष । इंग्लिस प्रिमियर लिग, ईपीएल फुटबलमा बर्नमाउथ र वेस्ट ह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बर्नमाउथ र वेस्ट ह्यामले १–१ गोलको बराबरी खेलेका हुन् ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा वेस्ट ह्यामका लुकास प्याक्युटाले खेलको ८७ औँ मिनेटमा पेनाल्टिमा शुरुवाती गोल गरे । बर्नमाउथका लागि खेलको ९० मिनेटमा इनास युनलले गोल फर्काए ।

ईपीएलको लिग तालिकामा ३६ अङ्क सहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३४ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ । यस्तै बर्नमाउथ छैटौँ स्थानमा रहदा वेस्टह्याम १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ को आगजनीकर्ता अहिले बालेनका ‘हाउस ओनर’ ?

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

सम्बन्धित

भदौ २४ को आगजनीकर्ता अहिले बालेनका ‘हाउस ओनर’ ?

सालको रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले छोडे उज्यालो पार्टी – ‘नो कोशी, नो केबलकार’ अभियान घोषणा!

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com