काठमाडौं १७ । इलाम–२ प्रतिनिधिसभा उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ६४०३ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्का ४७८०मतसहित दोस्रो स्थानमा रहेका छन् ।
चुलचुली गाउँपालिकाको वडा नम्बर १ को परिणाममा पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिमले ३१८८ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १००० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्