ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन


एबीसी न्यूज
बैशाख १४, २०८१ शुक्रबार   १२ : ४४   बजे

काठमाडौँ, १४ वैशाख । कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ ।

कम्पनीले कामदारलाई तलब दिन सकेपछि खाना पनि दिएको छैन ।‘यो ठूलो कम्पनी हो । कम्पनीले हामीलाई तलब दिन्छ भनेर पर्खिवसेका थियौ । हामीले खाना आफ्नै पैसाले नै खाँदै आएको थियौं । अहिले हामीसँग पैसा नै छैन । बिचल्लीको अवस्थामा आउनुपर्‍यो,’ एक कामदारले भने ।उनीहरूले अल जावरमार्फत कतारको सरकारी प्रोजेक्टमा काम गर्थे ।

कतार सरकारले नै ठेक्काको पैसा उपलब्ध नगराएको कारण आफूहरूले तलब दिन नसकेको सूचना कामदारलाई दिएको छ । पीडित कामदारले नेपाली दूतावाससमक्ष तलब दिई तत्काल उद्धार गर्न अनुरोध गरेको छ ।कामदारको समस्या समाधान गर्न एनआरएन, कतारले कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानीले कामदारलाई खाद्यान्नको अभाव हुन नदिने बताउँदै समस्या समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group