ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सांस्कृतिक, सामाजिक र लैंगिक समानता विषयका कला


admin
श्रावण ८, २०७४ आईतबार   १२ : ५०   बजे

काठमाडौंँ, ८ साउन । काठमाडौंँ विश्वविद्यालय स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ विद्यार्थीका कला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी शुरु भएको छ ।
स्टुडियो आर्ट र ग्राफिक कम्युनिकेशन विषयमा अध्ययनरत कला विद्यार्थीले तयार पारेका कलाले नेपाली सांस्कृतिक, सामाजिक, लैंगिक समानता, सपनालगायत विषय समेटेका छन् ।
प्रदर्शनीको उद्घाटन काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस कारमोनाले संयुक्त रुपमा गर्नुभएको थियो ।
सो अवसरमा उपकुलपति श्रेष्ठले कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा विश्वविद्यालयले काम गरिरहेको जानकारी दिनुभयो । फ्रान्सेली राजदूत कारमोनाले नयाँ पुस्ताका नेपाली कलाकारले राम्रा कलाकृति बनाउँदै गएको बताउनुभयो ।
स्कूल अफ आर्टसका डिन डा सागरराज शर्माले कलाले समाजलाई जोड्ने भएकाले नेपाली समाजको प्रतिविम्बका रुपमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअडिनेटर सुजन चित्रकारले कला क्षेत्रमा विद्यार्थीले नयाँ ढंग र सिर्जनात्मक रुपमा काम गरेको बताउनुभयो ।
सोमबारसम्म चल्ने प्रदर्शनीमा पुष्पा पराजुली, बर्सात् वे कार्की, कञ्चन तामाङ, नीलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्ट अन्तर्गत बनाएका कला राखिएको छ । त्यस्तै एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, संभव महर्जन र श्रेया श्रेष्ठका ग्राफिक कम्युनिकेशनअन्तर्गत प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइन लगायत कला प्रदर्शनीमा राखिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group