काठमाडौं १८ चैत । अमेरिक सिनेटका रिपब्लिकनहरूले गृहमन्त्री अलेजान्ड्रो मायोरकासमाथि महाभियोग लगाउनु पर्ने बताएका छन् । रिपब्लिकन हाउस स्पिकर माइक जोनसनले डेमोक्र्याटिक सिनेटका बहुमतका तथा डेमोक्रोतिक सांसद समेत रहेका नेता चक शुमरलाई ‘आफ्नो संवैधानिक दायित्व पूरा गर्न’ आग्रह गरेका छन् । सदनमा अप्रिल १० मा महाभियोग प्रस्ताव सांसदहरुले अघि बढाउने बताएका छन् ।
गत महिना सदनले दक्षिणी सीमा सम्हाल्न गृहमन्त्री चुकेको भन्दै गृहमन्त्र मायोरकासमाथिको महाभियोग प्रसस्ताव माथि मतदान गरेको थियोस । कानुनी विज्ञहरू ले भनेका छन्ः डेमोक्र्याट–नियन्त्रित सिनेटद्वारा गृहमन्त्री दोषी ठहरिने कुनै सम्भावना छैन।
प्रतिक्रिया दिनुहोस्