ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वविय निर्वाचन : मोरङका ४ क्याम्पसमा अनेरास्ववियु विजयी


एबीसी न्यूज
चैत्र ६, २०७९ सोमबार   ९ : ३४   बजे

विराटनगर, ६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मोरङका चार वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । डिग्री क्याम्पस विराटनगर, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको हो ।

उर्लाबारी बहुमुखी क्याम्पस र पथरी बहुमुखी क्याम्पसमा नेपाव विद्यार्थी संघ विजयी भएको छ ।डिग्री क्याम्पस विराटनगरको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार शशि यादवलाई पराजित गर्दै अनेरास्ववियुका निर्मल गजुरेल निर्वाचित भएका छन् । उनी १२३ मतका साथ विजयी भएका हुन् । शशी यादवले ११८ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी संघका विराज बराल विजयी भएका छन् ।विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार स्मारिका बराललाई पराजित गर्दै अनेरास्वविय उम्मेदवार प्रशंशा पौडेल विजयी भएकी छन् ।

नर्सिङ क्याम्पसको सचिवमा अनेरास्ववियुकी मनिषा श्रेष्ठ विजयी भएकी छन् ।लेटाङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ उम्मेदवार लेखनाथ दाहाललाई पराजित गर्दै अनेरास्ववियुका उम्मेदवार छव िश्रेष्ठ निर्वाचित भएका छन् ।रमाईलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु उम्मेदवार मालती रेग्मी विजयी भएकी छन् । अखिल क्रान्तिकारीका उम्मेदवार अनिष कार्कीलाई पराजित गर्दै रेग्मी विजयी भएकी हुन् । सो क्याम्पसको सचिवमा खगेन्द्र लुइटेलसहित अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विवेक कार्की विजयी भएका छन । उनले अनेरास्ववियु उम्मेदवार प्रीति दाहाललाई पराजित गरे ।पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका केशव राई विजयी भएका छन् । ३७० मतसहित थुलुङ विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार उज्वल लकान्द्री १७६ मत पाएका थिए ।खदम क्याम्पस, केराबारीको सभापतिमा अखिल क्रान्तिकारीका सिमान्त लुइटेल निर्विरोध निर्वाचित भएका छन् ।स्ववियु निर्वाचन भएको महेन्द्र मोरङ क्याम्पसमा मतगणना जारी छ । सुकुना बहुमुखी क्याम्पसमा भने आज मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group