ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय विदेश सचिवले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई भेटेकोमा रघुजी पन्तको आपत्ति


एबीसी न्यूज
फाल्गुन १०, २०७९ बुधबार   ३ : २३   बजे

काठमाडौं, १० फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको निर्वाचनअघि भारतीय विदेश सचिवले गरेको नेपाल भ्रमण र भेटघाटलाई लिएर संसदमा प्रश्न उठाएका छन्।भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हालै नेपालको भ्रमण गरेका थिए।

उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायतसँग भेटवार्ता गरेका थिए।नेपालको राजदूत वा परराष्ट्र मन्त्रालयका सचिव भारत जाँदा यही किसिमको सहज भेटघाट नहुने पनि सांसद पन्तले बताए।

‘राष्ट्रपतिको चुनावअघि भारतीय विदेश सचिव यहाँ आउँछन्, उनी प्रधानमन्त्री, परराष्ट्र सचिवलाई मात्र होइन राष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूसँग भेट गर्छन्,’ क्वात्राको भ्रमणलाई लक्षित गर्दै बुधबार संसद बैठकमा उनले भने, ‘विदेश सचिव आउँदा भेटघाटका समाचार अखबारमा हेर्दा लाजमर्दो हुन्छ। किन यस्तो हुन्छ ?’उनले विदेशका अधिकारीहरू र राजदूतहरूले गर्ने भेटघाटलाई नियमन गर्न सरकार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group