ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ : भारतीय राजदूत श्रीवास्तव


एबीसी / संवाददाता
माघ २१, २०७९ शनिबार   ७ : ३०   बजे

काठमाडौँ, २१ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गरे ।

उनले भने, ‘स्वास्थ्य र शिक्षा महत्वपूर्ण कुरा भएकाले यसमा हाम्रो मैत्रीपूर्ण सहयोग रहिरहन्छ ।”

राजदूत श्रीवास्तवले भारत सरकारको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकस्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राष्ट्रियसभा सदस्य शेखरकुमार सिंह, प्रदेशसभा सदस्य किरणकुमारी साह, पूर्वमन्त्री जितेन्द्रनारायण देवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group