ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा तरकारी फाल्दै चितवनका किसानले भने,–बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन


एबीसी न्यूज
माघ २०, २०७९ शुक्रबार   ४ : ४४   बजे

चितवन, २० माघ । चितवनको नारायणगढ बजारको व्यस्त सडक पुल्चोकमा किसानले तरकारी बोकेर आन्दोलनमा सहभागि भएका छन् । भारतीय तरकारीले नेपाली बजार कब्जा गरेको र नेपाली तरकारीले बजार नपाएको भन्दै किसानहरु आन्दोलनमा सहभागि भएका हुन । बारीमा उत्पादन गरिएका तरकारी सडकमा प्रदर्शन गर्दै किसानले नारावाजी गरेका थिए ।

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । स्थानीय उत्पादन प्रयाप्त भएको समयमा भारतबाट तरकारी आयात बढाएर किसान विस्थापीत गराउन खोजेको आरोप उनिहरुले लगाएकाछन् ।

स्थानीयले उत्पादन गरेको तरकारी विक्री नहुने तर भारतीय तरकारीले बजार कव्जा गर्दै जान थालेपछि वाध्य भएर आन्दोलन गर्नुपरेको किसान लेखनाथ भुषालेले बताए । देशमा उत्पादन भएको तरकारीले बजार नपाएपछि आयात रोकिदिनका लागि सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएको बताउदै उनले वाध्य भएर सडकमा आउनुपरेको जानकारी दिए । सरकारले नेपाली किसानको समस्या समाधानलाई पहल नगरेको गुनासो किसानहरुको रहेको छ । देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश बनाएको आन्दोलनमा सहभागिहरुले बताएकाछन् । बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन भन्ने नारा सहितको प्लेकार्ड बोकेर उनीहरु आन्दोलनमा सहभागि भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group