ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय, चिनिया र अमेरिकी राजदूतको उच्चपदस्थहरुकहाँ घरदैलो अभियान तिव्र


ABC NEWS

काठमाडौं। नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आएर ओहदाको प्रमाण पत्र बुझाए लगत्तै सवै दलका प्रमुख नेताहरु र नवनियुक्त मन्त्रीहरुलाई भेट्ने अभियानलाई तीव्र पारेका छन् । छिमेकी अर्को देश भारतका राजदूत नवीन श्रीवास्तवले पनि नवनिर्वाचित प्रधानमन्त्री देखि मन्त्रीहरुसम्मलाई भेट्ने अभियानि चिनिया राजदूतले जस्तै गरी अघि बढाएका छन्। उनीहरुले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र अन्य साना दलका नेताहरु देखि मन्त्रीसम्म ले दैनिक भेटिरहेका तस्वीर र माचार सार्वजनिक भइरहेका छन् ।

यो दौडमा अमेरिकी राजदूत पनि पछि पछि लागेर पछ्याइरहेका छन् ।

‘शनिबार मात्रै चिनिया राजदूले नेका सभापति देउवा र राजदूत सोङबीच भेटवार्ता गरेका छन् । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् ।

Ambassador Chen Song
@PRCAmbNepal
जनवरी २०, मैले नेपाल काँग्रसका सभापति सम्माननीय शेरबहादुर देउवासँग भेटघाट गरेको छु। हामीले २ देश तथा २ पार्टी बीचका सम्बन्ध बारेमा आदान-प्रदान गरेका छौँ।
Translate Tweet

Image

Image

पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए ।

‘जनवरी २० तारिख, मैले परराष्ट्रमन्त्री सम्मनीय डा. विमला राई पौड्यालज्यूसँग भेटघाट गरेको छु। हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौँ। सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्यालज्यूसँग पनि भेटेको छु’

Image

Image

Image

जनवरी २० तारिख, मैले उपप्रधानमन्त्री तथा अर्थमन्त्री सम्मनीय विष्णुप्रसाद पौडेलज्यूसँग भेटघाट गरेको छु। हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौँ।

Image

Image

जनवरी १८ तारिख, मैले नेकपा (एमाले)का अध्यक्ष सम्मनीय केपी ओलीज्यूसँग भेटघाट गरेको छु। हामीले २ देश तथा २ पार्टी बीचका सम्बन्ध बारेमा गहिरो आदान-प्रदान गरेका छौँ।

Image

Image

Image

On Jan 18, I had a courtesy call on Rt. Hon. Mr. Ganesh Prasad Timilsina, Chairman of National Assembly of Nepal. We exchanged views on bilateral relations, and cooperation between Legislatures of China and Nepal.

Image

10:50 AM · Jan 19, 2023·

3,232

Views

Today, I am honored to pay a courtesy call on Rt. Hon. Prime Minister Mr. Prachanda, expressed my deep grief over the air crash in Pokhara. I also exchanged views on bilateral relations and cooperations with Mr. Prime Minister.

Image

Image

3:04 PM · Jan 16, 2023·

9,312

Views

अर्थ मन्त्रालयमा गएर अर्थ मन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।
त्यससैगरी उनले नवनियुक्त परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई समेत भेटेका छन् ।
भारती राजदूत श्रीवास्तवले पनि परराष्ट्रमन्त्री, पर्यटन मन्त्री र उद्योगमन्त्रीसँग भेट वार्ता गरेका छन् ।

नेपालकालागि भारतीय राजदूत नविन श्रीवास्तवद्वारा भेटवार्ता
Ambassador of the United States to Nepal, H.E. Mr. Dean R. Thompson paid a courtesy call on Rt. Hon. क. प्रचण्ड / Comrade Prachanda today. During the meeting, they exchanged views on further deepening the bilateral relations between the two countries.
नेपालका लागि भारतका राजदूत महामहिम श्री नवीन श्रीवास्तवले हामीलाई मन्त्रालयमा हिजो भेटवार्ता गर्नु हुँदा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयबाट खटिएका अधिकृत पनि हुनुहुन्थ्यो । मित्र राष्ट्रका प्रतिनिधिहरू र प्रतिनिधि मण्डलहरुसंग औपचारिक भेट गर्दा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्यरुपमा राखिने निति हाम्रो छ ।
May be an image of 5 people and indoor

blog

शिष्टाचार भेटवार्ता गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : रासस

H E Mr Naveen Srivastava, Ambassador of India paid a courtesy call on Hon’ble Foreign Minister Dr

@bimalarp

today. The Ambassador handed over a letter of congratulations from the Indian External Affairs Minister

@DrSJaishankar

to the Foreign Minister.

@PaudyalBR
@sewa_lamsal

Image

Image

Image

10:11 PM · Jan 19, 2023·

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com