काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि समानुपातिक सूचीमा समेटेको छ ।
प्रतिनिधिसभातर्फ राणासहित नेताहरु बिमलेन्द्र निधि, गोमालन श्रेष्ठ, डा. रामशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेतको पनि नाम समानुपातिक सूचीमा समावेश भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
समानुपातिकमा परेका नाम–
आरजु राणा
बिमलेन्द्र निधि
गोपालमान श्रेष्ठ
डा। रामशरण महत
जीवन परियार
फरमुल्लाह मन्सुर
अम्बिका बस्नेत







प्रतिक्रिया दिनुहोस्