ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको विवाहयोग्य उमेर २० वर्षबाट झार्न हुँदैन : सांसद राजेन्द्रलक्ष्मी गैरे


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार  ४ : ४७ बजे

काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट झार्न नहुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट तल झार्न नहुने बताउनुभएको हो ।

उहाँले विवाहयोग्य उमेर २० वर्ष पुर्‍याउनका लागि महिलाहरुले थुप्रै संघर्ष गर्नुपरेको उल्लेख गर्दै संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले छोरीले आफ्नो जिम्मेवारी वहन गरेर र आफ्नो खुट्टामा बाँच्न सक्ने नहुन्जेलसम्म अभिभावकहरुले विवाह गरिदिनु नहुने बताउनुभयो । सांसद गैरेले विवाहका लागि उमेर नघटाउनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो ।

उहाँले पार्टी सरकारमा छ भन्दैमा जनताको प्रतिनिधि गैरजिम्मेवार हुन नहुने बताउनुभयो । मूल्यवृद्धिलाई न्यूनिकरण गर्नका लागि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com