ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता
बैशाख २७, २०७९ मंगलबार   ४ : २३   बजे

काठमाडौँ, २७ बैशाख । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झुटा सपना बाड्न माहिर रहेको आरोप लगाउनुभएको छ । मंगलबार सुनसरीको धरानमा आयोजित सत्ता साझेदार गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभयो ।

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।
ओली संसद विघटन गर्ने प्रतिगामी र जनविरोधी भएकाले उनको विश्वास गर्ने आधार कार्कीले बताउनुभयो । गठबन्धनका उमेदवारले जिते मात्र देशको विकास हुने दाबी गर्नुभयो ।

मन्त्री कार्कीले धरानमा गत उपनिर्वाचनमा नै कांग्रेसले नेकपालाई पराजित गरेको स्मरण गर्दै निर्वाचनमा गठबन्धन ले सहज रूपमा विजय हासिल गर्ने बताउनुभयो । गठबन्धनको तर्फबाट धरानको मेयर र उपमेयर पदका प्रत्यासी किशोर राई र अइन्द्रविक्रम बेघाले गठबन्धनका उमेदवारलाई जिताए जनताको सेवक बनेर धरानको विकास र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group