ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेल सजाय


एबीसी / संवाददाता

काठमाडौँ, १४ बैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी पूर्व नेतृ आङ सान सुकीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । पूर्व नेतृ आङ सुकीलाई भ्रष्टाचर सम्बन्धी दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी नेपाई तावमा बन्द कोठाभित्र गरिएको सुनुवाई सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ । त्यस्तै सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न निषेध गरिएको छ ।

७६ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मतदाता ठगीलगायत अपराधको अभियोग लगाइएको छ । पछिल्लो सजायले उनको कुल जेल सजायलाई ११ वर्षमा पुर्याएको छ । यसअघि पनि अन्य अपराधका लागि दोषी ठहराइएको थियो । सु्चीले अझै पनि १० अन्य भ्रष्टाचार आरोपहरू सामना गरिरहेकी छन् । प्रत्येकलाई अधिकतम १५ वर्षको सजायको साथै चुनाव धाँधली र आधिकारिक गोप्य ऐन उल्लंघनको आरोप लगाइएको छ । उनले सबै आरोपहरू अस्वीकार गर्दै आएकी छन् भने मानव अधिकार समूहहरूले अदालतको सुनुवाईलाई धोखाको संज्ञा दिँदै फैसलाको निन्दा गरेका छन् ।

म्यानमारमा प्रजातन्त्रको प्रतिकको रूपमा उच्च मानिने सुकीलाई आजीवन कारावासको सजाय सुनाउनका लागि जुन्टा शासनले आरोपहरू लगाएको उनका समर्थकहरूले दावी गरेका छन् । म्यानमारकी प्रजातन्त्रवादी पूर्व नेतृ आङ सान सुकी सन् २०२१ को फेब्रुअरीदेखि सेनाले आफ्नो निर्वाचित सरकारलाई सत्ताच्यूत गरेपछि घरमै नजरबन्दमा बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com