ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब-करिब सकिएको : कमल थापा


एबीसी / संवाददाता
चैत्र १५, २०७८ मंगलबार  ६ : २५ बजे

काठमाडौँ, १५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब-करिब सकिएको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब-करिब सकिएको बताउनुभयो ।

‘अब राजतन्त्र कि गणतन्त्र भन्ने बहस करिब-करिब सकियो,’ उहाँले भन्नुभयो, ‘अब राष्ट्रको ध्यान आर्थिक विकास र समृद्धितर्फ हुनुपर्छ ।’ नेपालमा राजनीतिक परिवर्तन भए पनि आर्थिक सुधार नहुँदा जनताको अवस्था उस्तै रहेको बताउनुभयो । आर्थिक समृद्धिविना कुनै पनि राजनीतिक परिवर्तन दीर्घकालिन नहुने रहेछ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएकाले आफूहरू राजतन्त्र की गणतन्त्र भन्ने विवादमा नलागेको प्रष्ट पार्नुभयो ।

अब कुनै पनि राजनीतिक मुद्दामा अल्झिनु अर्थहीन रहेको भन्दै राप्रपा नेपाल लोकतन्त्र, सनातन हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा लिएर जनतामाझ पुगेको बताउनुभयो । स्थानीय चुनावमा त्यति चासो नभएको भन्दै विभिन्न राजनीतिक दलसँग गठबन्धन गर्नेकुरामा भने छलफल भइरहेको बताउनुभयो । सुरुमा नेकपा एमालेसँग पहिलो चरणको छलफल भएको थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com