लागोस, १० फागुन । नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ । यहाँका सैनिक अधिकारीले यहाँको सेनाले कारबाहीका क्रममा परेर यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् । सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
प्रतिक्रिया दिनुहोस्