ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वको तनावले एशिया क्षेत्रमा तेलको भाउ फेरि बढ्यो


एबीसी न्यूज
चैत्र १६, २०८२ सोमबार  ७ : ४६ बजे

काठमाडौं, १६ फागुन । मध्यपूर्वमा तनाव कायम रहँदा एशिया क्षेत्रमा तेलको भाउ फेरि बढेको छ । एसिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको शुरुवात गरेको छ ।

तेलको भाउ बढेर प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११५।८४ डलर छ, जुन २।९ प्रतिशतले बढेको हो । गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भैरहेको छ ।

गएको हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल ११८ डलरमा पुगेको थियो र शुक्रबार दिउँसोसम्म ११२ डलरभन्दा तल थियो । इरानविरुद्धको अमेरिका–इजरायल युद्ध पाँचौं हप्तामा प्रवेश गर्दा खाडीका देशहरूले श्रृंखलाबद्ध आक्रमणका घटनाको रिपोर्ट गरेका बीबीसीले जनाएको छ ।

जसमा प्रमुख औद्योगिक पूर्वाधारमा आक्रमण भएको उल्लेख छ । युएईले अबुधाबीको एक प्रमुख आल्मुनियम प्लान्टमा इरानी आक्रमणमा धेरै मानिसहरू घाइते भएको बताएको छ । यस्तै बहराइनले विश्वको सबैभन्दा ठूलो आल्मुनियम गलाउने कम्पनीमा इरानी आक्रमणबाट दुई कर्मचारी घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

इरानको पेट्रो केमिकल प्लान्टमा आक्रमण, घरबाहिर ननिस्कन सल्लाह

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com