ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र बंगलादेशबीचका मैत्रीपूर्ण फुटबल : बंगालादेश पाराजित


admin
असार २७, २०७४ मंगलबार  ५ : ३४ बजे

काठमाडौं २७ असार । नेपाल यू २३ र बंगलादेशको अन्डर २३ बीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेश यु २३ लाई १ –० ले हराएको छ ।
राजधानीको सातादोबाटो स्थित एन्फा क्लबमा भएको खेलमा एएफसी अन्डर २३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेश यु २३ बिच मैत्री पुर्ण प्रतिस्पर्धा भएको थियो ।
नेपालले आगामी शनिबार आयोजक युएईसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ । नेपाल र युएईसँगै समूह डी मा उज्वेकिस्तान र लेवनान छन्। यस्तै आगामी सोमबार उज्वेकिस्तान तथा बुधबार लेवनानसँग नेपालले खेल्नेछ। यता बंगलादेश रहेको समूह ई मा प्यालेस्टाइन, जोर्डन र ताजिकिस्तान छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

आईपीएलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com