काठमाडौं । विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच द्वीपक्षीय सम्बन्ध चिसिदै गएको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सगै चाउचाउ खाएर विश्वलाई नया सन्देश दिन खोजेका छन् । तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यaका बारेमा गम्भीर छलफल गरेका छन् ।
उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्ने बारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन ्। असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनिया समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्