ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानमा प्रहरीले लापरवार्ही गरेको आफ्न्तको आरोप


एबीसी / संवाददाता
फाल्गुन १७, २०७७ सोमबार  ६ : २६ बजे

काँभ्रे १७ फागुन । काभ्रेको कोशिपारी भुम्लु गाउपालीका ८ मा फागुन १० गते भएको घटनाको छानविनमा प्रहरीले लापरवार्ही गरेको छ । घटना भएको आठ दिन विति सक्दापनि अनुसन्धानमा प्रहरीले कुनै चासो नदेखाएको आफ्न्तले आरोप लगाएका छन् । कोशिपारी भुम्लु ८मा घर वाईरीङ गर्न गएका ज्ञानबहादुर दनुवार मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुनसक्ने भन्दै परिवारबाट किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा कुनै चासो नदिएको मृतकका बाबु रामबहादुर दनुवारले बताउनुभयो ।

घटनाको दिन प्रहरीले घरपरिवार नपुग्दै घटना स्थलबाट लास उठाउन खोज्नु र सगैं सुतेको मृतकका साढुदाईले राती हराएको थाहा पाएपनि कसैलाईै पनि खवर नगरिनु विहान खोज्न जाँदा उनिले नै पहिले लास देख्नु र प्रहरी रेकर्डमा उनको छवी राम्रो नभएकाले हत्या भएको आशंकामा रोहीत मान राईका नाममा किटानी जाहेरी दिएको बाबु रामबहादुर दनुवारले जानकारी दिनुभयो । घटनाको छानवीनमा प्रहरीले चासो नदिदा दोषि उम्कन सक्ने या प्रमाण हराउन सक्ने भएकाले प्रहरिले चसोकासाथ अनुसन्धान गरिदिनुपर्ने पीडित पक्षको माग रहेको छ । यता प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ । यता घटनाको अनुसन्धान २ वर्ष सम्म चलिरहने भएकाले लामो समय लाग्न सक्ने प्रहरीले जनाएको छ । यता भिसेरा रिपोर्ट समेत आई नपुगेकाले अनुसन्धानमा ढिलाई भएको आफ्न्तलाई लाग्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com