ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासी उम्मेदवारको मतपरिणाम


admin
मंसिर २५, २०७४ सोमबार  १ : १४ बजे

नवलपरासी, २५ मंसिर।  नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय -याली निकालेका छन् ।

विभिन्न शहर बजारदेखि गाउँ÷गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी -यालीले छाएको छ ।

नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ ।

प्रतिनिधीसभा 

नवलपरासी पूर्व– १
काँग्रेस : डा शशांक कोइराला : ४०,६२० (विजयी)
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २
एमाले : तिलक महत : ३९,०५३ (विजयी)
काँग्रेस : विष्णु कार्की : ३७,७२० (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– १
एमाले : हृदयेश त्रिपाठी : ३८,५९२ (विजयी)
काँग्रेस : देवकरण कलवार : ३३,५९१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– २
कांग्रेस : देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी)
माओवादी केन्द्र : धनश्याम यादव : २३८९८ (निकटम प्रतिद्वन्द्वी)

प्रदेशसभा 

नवलपरासी पुर्व– १ (क)
काँग्रेस : कृष्णचन्द्र नेपाली : १७,६८३ (विजयी)
माओवादी केन्द्र : सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पुर्व– १ (ख)
एमाले : रोशन गाहा : २०,७९० (विजयी)
कांग्रेस : महेन्द्रध्वज जिशी : १९,९४१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २ (क)
काँग्रेस : विष्णु लामिछाने : १९,२२२ (विजयी)
माओवादी केन्द्र : बालकृष्ण गैरे : १८,१६१ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पुर्व– २ (ख)
एमाले : जनकलाल श्रेष्ठ: १९,२२२ (विजयी)
काँग्रेस : गणेशमान श्रेष्ठ : १९,०४७ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पश्चिम–१ (क)
एमाले : दीपेन्द्रकुमार अधिकारी : २०,५०६ (विजयी)
काँग्रेस : विक्रम खनाल : १८५०२ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम–१ (ख)
एमाले : अजय शाही : १९३३३ (विजयी)
काँग्रेस : मुकुल आचार्य : १२,६०३ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम– २ (क)
एमाले : वैजनाथ चौधरी : २०,९०७ (विजयी)
काँग्रेस : गुणनिधि तिवारी : १७,११६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–२ (क)
काँग्रेस : वैजनाथ कलवार : १४,५१५ (विजयी)
राजपा : नगेन्द्र अग्रहरी : १०,४३६ (निकटम प्रतिद्वन्द्वी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

विद्यार्थी संगठन खारेजीबारे प्रदीप ज्ञवालीको टिप्पणी–चाया पर्यो भनेर गर्धन नै छिनाउने ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com