फेरी थपिए ७ जनामा कोरोना संक्रमित, संख्या ५९१ पुग्यो



काठमाडौं, १० जेठ ।  शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो।

    Comment Here!


सम्बन्धित समाचार

View All