ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वारेन्टाइन अवधि पुरा गरि घरजान बसचढेकालाई बसबाट झारिएपछि बस तोडफोड ।


sharan sharan

बुटवल, ४ बैशाख । बिगत १५ दिनदेखि नेपाल भारत सिमाको दशगजा नजिकैको क्वारेन्टेनमा राखिएकाहरुमा शिघ्र परिक्षण विधि आरटी र्यापिड डाइग्नोस्टिकबाट कोरोना नेगेटिभ देखिएपछि पनि केन्द्र सरकारले घर जान प्रतिबन्ध लगाए पछि उनीहरुतोडफोडमा उत्रिएकाछन् । क्वारेन्टेनको ब्यवस्थापन हेरिरहेको नेपालगन्ज उपमहानगर पालिकाले उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो । बस चढिसकेकालाई समेत उतारिएपछि उनीहरुले कम्तीमा ३ वटा बसमा तोडफोड गरि सिसा फुटाईदिएकाछन् । ।
घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन् । बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय स्थगित गरिएको थियो ।
बांकेका प्रमुख जिल्ला अधिकारी कै सक्रियतामा बस ब्यवस्था गरिएको तर सिडिओ आफैले पठाउन नसकिने भनेपछि उनीहरु आक्रोशमा आएको नेपालगन्ज उप महानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनु भयो । सिडीओले गृहसंग समन्वय नगरेका कारण समस्या आएको थापाले बताउनु भयो ।
१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको पहलमा उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो । भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

सम्बन्धित

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com