ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ अहिलेसम्मकै महँगाे : बनायो नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?


admin
फाल्गुन २२, २०७६ बिहीबार  १ : ४१ बजे

काठमाडौं, २२ फागुन । सुनको भाउले आज फेरि नया“ कीर्तिमान बनाएको छ ।

तोलामा दुई सय रुपैया“ बढेर सुनको भाउ अहिलेसम्मकै महगो भएको हो । सुनको भाउ आज तोलाको ८० हजार सात सय रुपैया“ पुगेको नेपाल सुनचा“दी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एकैदिन तोलामा २२ सय रुपैया“ बढेर सुनको भाउ तोलाको ८० हजार पा“च सय रुपैया“मा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैया“को तुलनामा डलर मह“गो हु“दा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ । चा“दीको भाउ भने घटबढ भएको छैन । चा“दी आज पनि तोलाको आठ सय ८० रुपैया“मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

पत्रकार किशोर श्रेष्ठमाथिको प्रहार: ‘सेटिङ’ को सिकार कि राज्यशक्तिको दमन ?

सम्बन्धित

अभावको युगमा प्रविधिमा मात्र होइन, भौतिक स्रोतमा पनि लगानी अनिवार्य

चीनका उत्कृष्ट विद्यार्थीहरू राम्रो जागिर पाउन माओत्सेतुङ र सी जिनपिङको अध्ययनमा व्यस्त

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो होः पूर्वाधारमन्त्री लम्साल

कोशी प्रदेश बजेटमा नयाँ प्राथमिकता: रोजगारी, कृषि र सुशासनमा जोड

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com