ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको काम चुनाव गराउने हो कि जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने हो ?


एबीसी न्यूज
कार्तिक २९, २०७४ बुधबार  २ : ५५ बजे

गोरखा २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले बुढी गण्डकी जलविद्यत आयोजनाको लाइसेन्स अनुमति खारेज गर्ने निर्णयको विरोध गरेका छन् । गोरखाको भच्चेकमा भएको चुनावी सभामा बोल्दै ओलीले भने यो सरकारको काम चुनाव गराउने हो कि लाइसेन्स खारेज गर्ने ? यस्ता हर्कत भएमा देशको आर्थिक सम्वृद्धिको बाटोमा गम्भीर असर पनेए ओलीको भनाई थियो ।
ओलीले सभामा बोल्दै भने गोरखामा नयां शक्तिको मञ्चमा बस्ने र गीत गाउने बाहेक सुन्ने कोही पनि मानिस बांकी छैन ।
जनतालाई हेर्ने सरकार बनाउने एउटै कम्युनिस्ट पार्टी बनाउने उद्धेश्य मात्र प्रचण्ड र मेरो रहेको छ भन्दै ओलीले कसैलाई पनि विचलित नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना: कसको कति मत?

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com