ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगंज नेशनल मेडिकल कलेजद्धारा, बाईपास सर्जरीमार्फत सफल शल्यक्रिया


एबीसी न्यूज
भाद्र १३, २०७६ शुक्रबार  ८ : ०६ बजे

काठमाडौं, १३ भदौ । नेशनल मेडिकल कलेज बीरगंजले ह्रदयघात भएका बिरामीको पहिलो पटक बाईपास सर्जरीमार्फत सफल शल्यक्रिया गर्न सफल भएको छ ।

प्रदेश नम्बर २ कै ठूलो मेडिकल कलेज रहेको बीरगंजस्थित नेशनल मेडिकल कलेजले एक जना बृद्धाको ओपन हर्ट सर्जरी गर्न सफल भएको हो । मेडिकल कलेजका मुटुरोग बिशेषज्ञ डाक्टर जितेन्द्र मिश्राको टिमले बारा फेटा गाउंपालिकाका ५८ वर्षीय हदिश मिया अनसारीको ३ वटा मुटुको नसाको सफल शल्यक्रिया गरेको छ । मेडिकल कलेजका निर्देशक आदित अन्सारीले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक मुटुको बाईपास सर्जरी गर्न सफल भएको जानकारी गराउनुभयो ।

उहांले मेडिकल कलेजले शिक्षा र स्वास्थ्य शिक्ष र जनताको स्वास्थ्यमा राम्रो सेवा दिदै आएको दावी समेत गर्नुभयो । बाईपास सर्जरी अपरेशन गर्न कम्तीमा ६ घण्टासम्म लाग्ने उहांले जानकारी दिनुभयो । बिरामी अन्सारीको सर्जरीको सबै खर्च मेडिकल कलेजले ब्यहोरेको पनि उहांले बताउनुभयो । नेशनल मेडिकल कलेजले वारा पर्सा लगायत छिमेकी राष्ट्रबाट आएका बिरामीहरुलाई सस्तो उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com