ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकप्रिय बन्दै हेल्दी होम


एबीसी न्यूज



काठमाडौं,१६ बैशाख । मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर सेन्टरले भक्तपुरको सल्लाघारीमा पनि शाखा विस्तार गरेको छ ।

हेल्दी होम लोकप्रिय बन्दै गएपछि यसको नयाँ शाखा भक्तपुरमा विस्तार गरिएको हो ।
भक्तपुरमा संचालनमा आएको शाखाको पूर्वमन्त्री शेरबहादुर तामाङ र बरिष्ठ नायिका करिश्मा मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

२०११ मा काठमाडौंको बागबजारबाट सरु भएको हेल्दी होमले आफ्नो १०औं शाखा भक्तपुरमा खोलेको हो । आम मानिसको उपचारमा प्रत्यक्ष संलग्नता रहेको हेल्दीहोम पछिल्लो समय विश्वसनीय होमको रुपमा रहदै आएको छ ।

स्वास्थ्य र शारीरिक सुन्दरता संगै अन्य स्वास्थ्य सम्बन्धी सेवामा प्रभावकारी उपचार प्रदान गर्दै आएको छ । स्वास्थ्य सम्बन्धीसुझाव प्रदान गदै आएको हेल्दी होमले नेपाली उत्पादनलाई नेपालमै प्रयोग गर्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

कोरिया लगाएत विश्वका अत्याधुनिक प्रविधिवाट मोटोपनको उपचार गर्दै आएको हेल्दी होमका शाखाहरु काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा लगायतका सहरमा संचालनमा छन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले मानिसको सरीरमा लाग्ने रोग मध्ये अधिकांस रोग मोटोपनाको कारणले लाग्ने हुँदा मोटोपन घटाउन सहयोगी हेल्दी होमको उपचार पद्धतीको प्रसंसा गरे । मोटोपन र हेल्दी होमको बारेमा चर्चा गर्दै हेल्दी होमले मेशिन तथा औषधिको माध्यमबाट मोटोपन हटाउन मद्दत गर्ने हेल्दी होमका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

मुटु रोग, श्वासप्रश्वास सम्वन्धि समस्या, डाइबेटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल, हाइपरटेन्सन लगायतका थुप्रै रोगको कारण मोटोपन भएकाले यसलाई घटाउन हेल्दी होम सहयोगी सावित भएको अध्यक्ष भण्डारीले बताए ।

उनले महिनामा १५ केजीसम्म मोटोपन घटाउन सकिने भएकाले मोटोपनबाट ग्रसित व्यक्तिहरुले हेल्दी होमको सेवा लिई समयको राम्रो सदुपयोग गर्न सक्ने बताए । हेल्दी होमको उपचार पद्धतिले बिना असर मानिसको शरीरमा भएको अनावश्यक बोसो हटाइ मोटोपनाबाट छुटकारा दिलाउने दाबी पनि होमको छ ।

शरीरमा कुनै साइड इफेक्ट्स र असर नगरि छोटो अवधिमै ग्राहकलाई प्रभावकारी उपचार र उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको हेल्दी होमले आम सर्वसाधारणको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com