
काठमाडौं,१९ फागुन । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने निर्णय मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्