ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘यो आक्रमण पाकिस्तानविरुद्ध हो र यसको जवाफ पाकिस्तानले दिनेछ ’– पाकिस्तानी विदेश मन्त्री


एबीसी न्यूज
फाल्गुन १४, २०७५ मंगलबार   ४ : ५०   बजे

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताएका छन् । 

पाकिस्तानमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद बैठकपछि भारतले गरेको दाबीलाई खारेज गर्दै पाकिस्तानले भनेको छ, ‘हामीले भारतले बालाकोट नजिकै कथित आतंकी अड्डा नष्ट गरेको र ठूलो क्षति पुर्‍याएको दाबीलाई झुटो भएको स्पष्ट पार्न चाहन्छौँ ।’

पाकिस्तानी विदेश मन्त्री कुरैशी भन्छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्धेश्य पूरा गर्न झुटो तथा मनगढन्त दाबी गरेको छ । आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि भारतले यसो गर्दैैछ ।  चुनावी माहोलका लागि भारतले क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा धकेलिदिएको छ ।’

विदेश मन्त्री कुरैशीले प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको पनि बताए । विदेश मन्त्री कुरैशीले भने, ‘यो आक्रमण पाकिस्तानविरुद्ध हो र यसको जवाफ पाकिस्तानले दिनेछ ।’

भारतले मंगलबार बिहान पाकिस्तानी भूमि बालाकोटमा रहेको जैश–ए–मोहम्मदको अड्डामा सैन्य कारबाही गरेर ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group