ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलमा रहदा राजाले समेत जेलमै भेटगर्छु भन्ने प्रस्ताव पठाए – प्रधानमन्त्री ओली (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ५, २०७५ आईतबार   ८ : १४   बजे



काठमाडौं , ५ फागुन । झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर विताउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भद्रगोल जेलमा रहदा राजाले समेत जेलमै भेट गछु भन्ने प्रस्ताव पठाएको बताउनुभएको छ ।
उक्तकुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो ।

उहाँले भन्नुभयो जेलमा मेरो १४ वर्ष वितेका थिए । जेलमा रहदा राजा विरेन्द्रले एउटा प्रस्ताव पठाए । मैले भने राजाले एउटा कैदि भेट्दा नराम्रो हुन्छ , म छुटेपछि भेटौला भने खवर ल्याउनेलाई भनेर पठाए । यस्तो वेला म आवेश र तिक्तामा हुन्छु म धेरै वर्ष थुनिएको छु आवेशमा छु महाराजघिराज कैदीलाई भेट राम्रो हुदैन । त्यतिवेलाका अंचलाधिश खडकबहादुर जीसीले भने म केहि कुरा चलाउकी म छुट्ने वर्ष , मैले भने केही गर्न पर्दैन ।?
त्यतिवेला राजमान्नु पर्छ पंचायत मान्नुपर्छ भन्ने दवाव दिएका थिए । त्यतिवेला राधाकृष्ण मैनाली छुटे । उहा गम्भिर मुद्रामा हुनुहुन्थो किन हो थाहा भएन । राधाकृष मैनालीलाई बाहिर लगिएको दुई घन्टापछि मलाई गेटमा बोलाएको छ भने बाहिर गेटमा राधाकृष्णमैनाली संग भेट भो प्रधानमन्त्री ओलीले भन्नुभयो मलाई छोड्यो तपाइलाईपछि केही दिनमा छोड्छ । मैले भने तपाईलाई किन छोडे तपाईले उनिहरुको सर्त मान्नुभयो ।
उनले भने त्यसो होइन पछि कुरा गरौला भने । मैले सुभकामना दिए । त्यस पछि उहाँ कसरी छुट्नुभयो भन्ने वेहोरा मलाई सुनाए । मैले भने मेरो हातमा त्यो ब्यहोरा नल्याओ म च्याति दिन्छु भने ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group