ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध न्यूनिकरणमा समुदाय प्रहरी साझेदारी, महानगरिय प्रहरी प्रमुख बसन्त कुमारको सुझाव


admin

काठमाडौं, २३ माघ । काठमाडौंको टोखा नगरपालिका ७ को ११ वटै वडा कार्यालयहरुमा आगामी दिनमा वडा समन्वय समितिले गर्नु पर्ने कार्यक्रमहरुको सम्बन्धमा बिभिन्न विषयमा छलफल भएको छ।

मंगलबार भएको कार्यक्रममा महानगरिय प्रहरी प्रमुख बसन्तकुमार लामाले टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलसंग आगामी दिनमा बडा समन्वय समितिको कार्यक्रमको विषय छलफल गर्दै अपराध र अनुसन्धानको तथा नियन्त्रय शान्ती सुरक्षामा विषयमा रोकथाम गर्ने उपाय अपनाइ जानकारी गराएका छन ।

कार्यक्रममा उपमेयर डंगोलले शान्तिपूर्ण समाज निर्माणका लागि नगरपालिकाले आबश्यक सहयोग गर्न सदैब तयार रहेको कुरा ब्यक्त गरेकी थिइन भने सहभागीहरुले ११ ओटै वडाका वडा समितीहरुले आगामी कार्यक्रमको सम्बन्धमा कार्य योजना पेश गरेका छन ।

महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईले महानगरीय प्रहरी वृत्त महाराजगंजले ६ महिनाको अबधिमा अपराध अनुसन्धान तथा नियन्त्रण,शान्ति सुरक्षा र समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गरीएका विविध गतिविधिहरुको सम्बन्धमा श्रृब्यदृष्य मार्फत जानकारी गराउदै अपराध न्युनिकरण तथा अपराध रोकथाम सम्बन्धमा समुदाय प्रहरी वडा समितिको भूमिकाको विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com