ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकेटमारी गर्ने पाँच भारतीय महिलाको गिरोह पक्राउ


admin

काठमाडौं,१८ माघ । सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने भारतीय महिलाको गिरोहलाई पक्राउ गरेको छ । वृत्तको टोलीले गाडीमा सवार यात्रुहरूको झोलाबाट पाकेटमारी गर्ने पाँच जना भारतीय महिलाहरूको समूहलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको गोरखपुर स्थायी घर भई हाल काठमाडौं २६, गोगंबु ५० वर्षिय सोनी चमार, ३० वर्षिय प्रिति चमार चौधरी, ३० वर्षीया नितु चमार, २५ वर्षिय पिंकी चमार र २० वर्षिय पूजा चमार रहेका छन्।

बसुन्धराबाट नारायण गोपालचोक आउने कान्तिपुर यातायातमा चढेकी सुस्मिता कुँवरलाई गाडीभित्र धकेल्ने ठेल्ने गरी बिहीबार दिउँसो ५२ हजार लुटेका थिए। म्यानपावरमा बुझाउन लिएर हिँडेकी कुँवरको पैसा लुटिपछि उनले महानगरीय प्रहरी वृत्तमा खबर गरेकी थिइन् ।

उनीहरूलाई प्रहरीले अमेरिकन राजदूतावास नजिकै रहेको खाजा घरमा खाजा खाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सिआरबी टोलीले पक्राउ गरेको हो। महिलाहरुको साथबाट पकेट मारिएको मध्ये नगद रू ५०,००० नगद बरामद गरीएको छ ।

उनीहरुले साथमा सानो बच्चा बोकी बच्चालाई रुवाउने ठेल्ने धकेल्ने गरी सवारीसाधनमा सवार व्यक्तिको पाकेटमारी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com