ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्याका एक मुख्यसहित चार अभियुक्त पक्राउ


admin
माघ ७, २०७५ सोमबार  ७ : १२ बजे

धनगढी, ७ माघ । कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ ।

घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिं ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिनुभयो ।

शनिबार साँझ अत्तरियामा जारी रहेको महोत्सव सकिएलगत्तै पुरानो रिसइवीका कारण ऐर लगायत तीन–चार जनाको समूहले मृतक भट्टको समूहमाथि धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट घाइते भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com