ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अर्को महिना भेटवार्ता


एबीसी न्यूज
माघ ५, २०७५ शनिबार   ९ : ४४   बजे

काठमाडौँ, ५ माघ ।  उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना भेटवार्ता हुने भएको छ । अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् ।

भेटपछि आउँदो फेब्रुअरीको अन्त्यतिर ट्रम्प र किमबीच भियतनाममा वार्ता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । किम योङ्ग चोल उत्तर कोरिया तथा अमेरिकाबीचको अघिल्लो पटक भएको वार्तामा सहभागीमध्येका एक सदस्य हुन् ।

ट्रम्प र किमबीच गएको जुनमा सिंगापुरमा पहिलो भेट भएको थियो यसलाई ऐतिहासिक भेट मानिएको थियो । त्यसपछि दुई पक्षबिच विभिन्न चरणमा बार्ता र छलफल भइरहेका छन् ।

जुनमा भएको भेटमा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे सहमतिमा हस्ताक्षर समेत भएको थियो । अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group