ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुन थापाको अभिनयमा “चङ्गा सरि चुडियो जिवन “गितको (भिडियो) सार्वजनिक


admin

काठमाडौँ,२ कात्तिक । अर्जुन थापाको अभिनयमा “चङ्गा सरि चुडियो जिवन” गितको भिडियो सार्वजनिक भएको छ । भिडियो ग्यालेक्सि म्यूजिक प्रा .लि को अफिसियल यूट्यूव मार्फत यस गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयमा दर्शकहरुको साथ र माया पाईरहेका मोडल अर्जुन थापाको अभिनयको यस गीतमा आवज रहेको छ सबैको मन मुटुमा बस्न सफल चर्चित गायक प्रमोद खरेलको भने, संगितकार डोलराज बारघरे मगरको संगीत रहेको छ ।

यस गीतको उत्कृट शब्द रचना रमेश परियारको रहेको छ । ग्यालेक्सि म्यूजिक प्रा.लि को प्रस्तुतिमा शम्भु लामाको उक्त गितको भिडियोमा ब्यस्त मोडल अर्जुन थापाको साथमा नव कलाकार सबिता मालबुले र प्रमोद खड्काको अभिनय रहेको भिडियोमा आर बि टि ले निर्देशन गरेका हुन् भने सम्पादन थापा आफैले  गरेका हुन् । धेरै भिडियो होईन थोरै तर राम्रो गित र राम्रो टिम आए काम गर्न सहज हुने मोडल थापा बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com