ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डम्बर विश्वकर्माको मन छुने दशै गीत ‘गाउँ रमाइलो भा छ’ (भिडियोसहि)सार्वजनिक


bhawani desk
आश्विन ११, २०७५ बिहीबार  २ : २२ बजे

 

काठमाडौं,११ असोज । चर्चित गायक डम्बर विश्वकर्माको निकै मन छुने ‘गाउँ रमाइलो भा छ’गित सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका हुन । शब्द बिमल अधिकारीको रहेको गीतमा आवज चर्चित गायिका बिष्णु माझी र नव गायक डम्बर बिश्वकर्माको रहेको छ । यस गीतमा संगित अमित बाबू रोकायले गर्नु भएको छ ।

क्यामरामा साथ दिनुभएको छ, राजेश घिमिरेले भने सम्पादन अमर साक्यले गर्नु भएको छ ।कपिल लामाको निर्देशन रहेको उक्त गितमा चर्चित मोडेल तथा सर्जक अधिकारी आफै र जुना गुरुङ्गले अभिनय गर्नु भएको छ  ।

लामो समयसम्म मलेसिया कार्यरत रहेका सुदुरपश्चिम बिकट बाजुराको बडीमालिका नगरपालिका सातका विश्वकर्माले रोजगारको सिलसिलामा प्रदेश रहेर पनि साँगितिक क्षेत्रमा धेरै सफलता हासिल गर्नु भएको छ । पहिलो गित ‘भाग्य लेख्ने भाबी”बाट सुरुवात गर्नु भएको वि कले अहिले आदि दर्जन जति गीत सावजनिक गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com